३. सलबलाएका प्रश्न चिन्हहरू

 

नयाँ कथा लेखिँदै छ

हरेक क्षण एउटा अध्याय सुरु हुँदै छ

पूर्ण विरामले बाटो बिराएको छ

प्रश्न चिन्ह जताततै सलबलाएको छ।

 

कतै गाडी त्यही पुरानो मार्ग हुँदै

त्यही पुरानो गन्तव्यमा पुग्ने होकी

त्यही परम्परागत व्यञ्जन घर गाँउमा पाक्दै

नयाँ थालीमा चट्ट पस्कने पो होकी।

 

खोजिएका दानाहरु मालामा समेट्नु है

भोली गलामा सुहाउनु पनि छ

शिरलाई ठाडो बनाई हिँड्नु है

 

ईतिहासको गरिमा पनि बचाउनु छ।

 

२०८२ 

 

On September 8 and 9, 2025, a massive youth-led uprising occurred in Nepal following a government ban on social media platforms, which became a catalyst for widespread protests against corruption and inequality . Peaceful demonstrations turned violent, resulting in clashes with security forces, the storming of government buildings, and a significant number of deaths and injuries. This event led to the resignation of Prime Minister K.P. Sharma Oli, a reversal of the social media ban, and calls for political and social reform.