तिमी कोहिबाट नरुचाएकी
सबै ढोका बन्द गरी बसे
खै कति मनु प्रिय तिमी
सबको तन मनमा तिमी
सबको तन मनमा तिमी ।
..
न कुनै रंग अनि रुप आकार
यत्रतत्र केबल बोलेकी छौ धावा
यो रणभूमिमा एकदिन पराजित हुनेछौँ
सबको तन मनमा तिमी
सबको तन मनमा तिमी ।।
..
तिम्रा स्पर्स महसुस हुन्न
मनु देह भित्र एकल राज गर्छौ
विकार तिमी फालिने छौ
सबको तन मनमा तिमी
सबको तन मनमा तिमी ।।।