१८. म लेख्छु मेरा शब्दहरु
म लेख्छु अनि मेरा शब्दहरु तिमी पढ्नु
शब्दहरुमा मलाई खोज्नु, हरफहरुमा मलाई केलाउनु
अनि फेरी सफेद कागजमा मलाई उतार्नु
शब्द शब्द उतार्नु, हरफ हरफ उतार्नु
ती शब्दहरुमा सबंध हुनसक्छ
ती हरफहरुमा जीवन हुनसक्छ
त्यसैले
म लेख्छु अनि मेरा शब्दहरु तिमी पढ्नु !!!
Listen Audio Song
Lyrics: Santosh Tandukar | Compose & Vocal: Suno AI