२४. अन्धोको पनि आँखा

 

अन्धोको पनि आँखा, हृदयको कुनामा हुन्छ

वास्तविक संसार त, केवल उसको नसिबमा हुन्छ

 

हामीमा त फगत, सजावटी संसारको चर्चा हुन्छ

जुन हर कोहीको स्वार्थले, जेलिएको हुन्छ