१९. जीवन हारेर हैन लडेर जिउछु म

 

जीवन हारेर हैन लडेर जिउछु म

आंशु बगाएर हैन हासेर जिउछु म

 

सबंध बिगारेर हैन बनाएर जिउछु म

बाच्नको लागि हैन बचाउनको लागि जिउछु म !!!